मोवाइल बैंकिङ्ग // Mobile Banking

समय बचत हुने र मोवाइल बैंकिङ्ग माध्यमबाट मोवाइल रिचार्ज, बिजुलीको बिल, टेली टिकेट, इन्टरनेटको बिल आदिको सहज भुक्तानी लगायत धेरै सुविधा उपयोग गर्न सकिने छ।