परिचय // Introduction

नेपाल सरकार सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस कामना बचत तथा ऋण सहकारी संस्था लि. (Kamana Saving & Credit Co-operative Ltd.) को प्रधान कार्यालय भिमाद नगरपालिका वडा नं.६, कुमारचोक तनहूँमा अवस्थित छ । यस संस्थामा स्थानीय प्रतिष्ठित एवं प्रवुद्ध व्यवसायिक उद्योगी वर्ग तथा वित्तीय क्षेत्रमा लामो समयको कार्य अनुभव प्राप्त गरिसकेका व्यक्तिहरू अवद्ध छन् ।यस क्षेत्रका समुदायमा छरिएर रहेका निस्क्रिय पुँजीलाई वित्तीय बजारमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक व्याज प्रदान गरि एकिकृत गरिएको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने तथा आफ्ना शेयर सदस्यहरूलाई समय सुहाउँदो उचित ब्याजदरमा छिटो छरितो र सहज ढङ्गबाट कर्जा प्रवाह गरि सक्षम व्यवसायी बनाउनुका साथै खुल्ला बजारको निर्माण गर्नु नै यस संस्थाको मूल उद्देश्य रहेको छ ।

हाम्रो सेवाहरु // Our Services

सम्पर्क गर्नुहोस // Contact Us

सेवाग्राहीको जिज्ञासा पुरा गर्न र हामीले प्रवाह गरिने सेवा सुविधा बारे जानकारी लिन चाहनेहरुका लागि निम्न इमेल र फोन नम्वरमा सम्पर्क राख्न सकिने छ।

Head Office :

Service Center :

  • Bhimad Municipality-6, Pokharitole, Kamana Building, Tanahun
  • 065-572404

** तपाईंको विवरणहरू गोपनीय राखिने छ। **