बिप्रेषण सेवा // Remittance Service

हाल संस्थाले सम्पूर्ण सेयर सदस्य, निक्षेपकर्ता तथा शुभ चिन्तकहरुलाई थप सुबिधा प्रदान गर्नका लागि नेपालभर संचालित विभिन्न प्रकारको बिप्रेषण (Remittance) सेवा उपलब्ध गराउदै आएको छ।